साँस्कृतिक सहर, काठमाडौं महानगर
कर्मचारी लगइन
काठमाडौँ महानगरपालिका
विद्युतीय न्याय व्यवस्थापन प्रणाली
(इजलास)
सूचना
न्यायिक समितिको अधिकारक्षेत्रः न्यायिक समितिको देहायका विवादको निरुपण गर्ने अधिकार हुनेछ
(क) आलीधुर,बांध पैनी, कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,
(ख) अर्काको बालि नोक्सानी गरेको ,
(ग) चरन, घांस, दाउरा
(घ)ज्याला मजुरी नदिएको
(ङ) घरपालुवा पशुपक्षक्षी हराएको वा पाएको ,
(च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको
(छ) नाबालक छोरा छोरी वा पति-पत्निलाई इज्जता आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको,
(ज) बार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
(झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
(ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्ग वा सार्बजनिक बाटोमा पानी झारेको,
(ट) सँधियारको जग्गा तर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाण्को जग्गा नछोडी बनाएको,
(ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापुर्बदेखि सार्बजनिक रुपमा प्रयोग हुदै आएको बाटो, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखेरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल, वा अन्य कुनै सार्बजनिक स्थलको उपयोग गर्न नदीएको वा बाधा पुर्याएको,
(ड) सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने अनी तोकेको अन्य विवाद
२ . न्यायिक समितिलाई देहायका विवादहरुमा मेलमिलपको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार हुनेछः
(क) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोको चापी, मिची वा घुसाई खाएको,
(ख) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,
गृहपृष्ठ
अनलाइन विवाद दर्ता
मेलमिलापकर्ताको सुची दर्ता
मेलमिलापकर्ताको सुची
तारेख लिनुहोस्
ऐन / नियम
हाम्रो बारेमा
दैनिक पेसी सूची
साप्ताहिक पेसी सूची
न्यायिक समितिका पदाधिकारीहरुको नामावली
सुनिता डंगोल
संयोजक
९८५१२७९८९९
कुश ढकाल
सदस्य
९८५१२७९९२९
आसा श्रेष्ठ रौनियार
सदस्य
९८४३५३३६०३
विवाद खोज्नुहोस्
विवादको प्रकार रोज्नुहोस्
ज्याला मजदुरी नदिएको
ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको
शिक्षा दिक्षा नदिएको
खान लाउन नदिएको
नक्सापास रोक्का
मापदण्ड विपरितको निर्माण रोक्का
साँध सिमाना विवाद
घरेलु हिंसा
पतिपत्नीको सम्बन्ध
घर बहाल विवाद
असर पर्नेगरी रुख रोपेको
पानी झारेर असर पारेको
मापदण्ड विपरित झ्याल-टप राखेको
सार्वजनिक जग्गा-बाटोको प्रयोग गर्न पाउँ
जग्गा मिचि भवन निर्माण
कुटपिट
गाली बेइज्जत
लुटपिट
पशुपन्छिबाट असर पारेको
अनधिकृत प्रवेश गरेको
प्रदुषण गरेको
फोहर मैला गरेको
जरिवाना गरिपाउँ
मापदण्ड तथा नक्सा विपरितको निर्माण भत्काई पाउँ
छानबिन गरिपाउ
कानुनी कारवाही गरी पाउँ
सार्वजनिक जग्गा संरक्षण गरीपाउँ
बाटो कायम गरि पाउँ
बन्दगरी पाउँ
निर्माण कार्य रोक्का गरी पाऊ ।
Winter Consulting
रकम असुल उपर गराइ पाउँ ।
जग्गा मिची अनाधिकृत तवरले टहरा निर्माण गरेकाे ।
क्षेतिपुर्ति दिलाइ भराइ पाउँ ।
घर खाली गराइ पाउँ ।
मेराे जग्गाबाट गाइ गाेठ टहरा हटाइ पाउँ ।
सटर र बहालमा लिएकाे काेठा समेत खाली गराइ भाडा समेत असुल उपर गराइ पाउँ
सगाेलकाे घरमा रहेकाे सम्पुर्ण चल सम्पतिकाे लगत तयार गरी पाउँ ।
बिपक्षीहरुले गैरकानुनी रुपमा ध्वनी प्रदुषण गरी क्षति पुरयाएकाेले विपक्षीहरुले संचालन गरेकाे ब्यवसाय राेकी क्षतिपुर्ति पाउँ ।
बाहाल रकम भराइ फ्ल्याट खाली गराइ पाउँ ।
घर भाडा रकम दिलाइ घर बाट उठाइ पाउँ ।
आवश्यक कारवाही गरी क्षतिपुर्ति समेत दिलाइ पाउ ।
बाटाे बन्द गरेकाे सम्बन्धमा ।
कम्पाउण्डवाल भत्काइ नापी नक्सा अनुसारकाे बाटाे कायम गरी पाउँ ।
जग्गाकाे बहाल भराइ टहरा हटाइ जग्गा खाली गराइ पाउँ ।
पालनपाेषण तथा हेरचाह गराई पाउ ।
चलन चलाई घर भाडा समेत दिलाई पाउँ ।
ज्याला मजदुरी वापतकाे रकम असुल उपर गरी दिलाई भराई न्याय ईन्साफ पाउँ ।
बहाल भराई सटर खाली गराई पाउँ ।
ढल निकास सम्बन्धमा
घरभाडा दिलाई बहालमा लिएकाे घरबाट हटाई घर खाली गराई पाउँ ।
नक्सा नियम अनुसार घर निर्माण नभएकाे ।
सार्वजनिक बाटाेमा लगाएकाे गेट तथा पर्खाल भत्काई पाउँ ।
नावालकलाई तत्काल खान लगाउन व्यवस्था गरी पाउँ ।
घर टहरामा जाने बाटाे निकास राेकेकाे खुलाई पाउँ ।
सार्वजनिक तथा चलन चल्तीका बाटाे तथा ढल निकास खुलाई गेट समेत भत्काई पाउँ ।
मेराे जग्गा मिचि निर्माण गरेकाे टहरा टवाईलेट बाटाे हटाई पाउँ ।
घर खाली गराई बहाल उठाई पाउँ ।
काेठा खाेल्ने सम्वन्धमा ।
घर वहाल कर तथा वहाल रकम दिलाई सम्झाैता भंग गरी घर खाली गराई पाउँ ।
बहाल रकम दिलाई जग्गा खाली गरी पाउँ ।
आलिधुर साधँ सिमाना नछुटयाई विपक्षीले घर पर्खाल निर्माण गर्न जग खन्न लागेकाेले राेक्का गरी साधँ सिमाना छुट्याई किल्ला समेत गाडी पाउँ ।
घर टहरा खाली गराई पाउँ ।
मेराे जग्गा मिचि निर्माण गरेकाे टहरा भत्काई मैले साविक देखिकाे हक भाेग गरि आएकाे मेराे जग्गा धनि पुर्जा बमाेजिमकाे जग्गा कायम गरी पाउँ ।
घर खाली गराई पाउँ
घर वहाल सम्बन्धी
अंश
बैना बापतकाे रकम फिर्ता भराई पाउँ ।
उपस्थित गराई छलफल गराई पाउँ भन्ने बारे ।
मेराे जग्गामा अनाधिकृत रुपमा सिमाना मिची निर्माण गरिएकाे संरचना भत्काई पाउँ ।
नक्सा पास वेगर मेराे जग्गा मिचि बनाएकाे टहरा भत्काई मेराे साविक देखिकाे नक्सा अनुसारकाे जग्गा कायम गरी पाउँ ।
पैसा असुल उपर गरी पाउँ ।
काेठा खाली गराई पाउँ ।
करार सम्झाैता बमाेजिम घर खाली गराई पाउँ ।
बहालमा लिएकाे जग्गा खाली गराईिदने सम्बन्धमा ।
बहाल रकम भराई काेठा खाली गराई पाउँ ।
जग्गा लिज करार सम्झाैता अनुसार बहाल रकम सम्बन्धमा ।
फ्ल्याट खालि गराई वहाल रकम दिलाई पाउँ ।
घर वहालमा बस्ने मान्छे हटाई पाउँ ।
बहाल र कर रकम दिलाई घर वहालबाट निष्काशन गरी पाउँ ।
लेनदेन करारकाे परिपालना गरी पाउँ ।
अनाधिकृत सरचना भत्काई पाउँ ।
वडा कार्यालका प्रतिनिधिकाे राेहवरमा हाम्राे समान झिक्न पाउँ ।
घर काेठा खाली गराई पाउँ ।
आवश्यक सहयाेग उपलव्ध गराई पाउँ ।
घर जग्गा खाली गराई पाउँ ।
मेराे जग्गामा पर्ने गरी बनेकाे क्यान्टिलेभर टप भत्काई । हटाई पाउँ ।
घर फ्ल्याट काेठा खाली गराई बहाल रकम भराई पाउँ ।
बहालमा बस्नेले भाडा नदी सम्पर्कमा नआएकाे हुँदा उक्त घर काेठा खाली गरी पाउँ ।
फ्ल्याट खाली गराई बहाल रकम दिलाई पाउँ ।
घर वहाल रकम दिलाई भराई पाउँ ।
घर वहाल भराई तथा काेठा खाली गराई पाउँ ।
घर फ्ल्याट खाली गरी पाउँ ।
दर्ता नभई गैर कानूनी रुपमा सन्चालन भएकाे रेष्टुरेण्ट बन्द गरी क्षति भएकाे सामानकाे क्षतिपुर्ति दिलाई भराई पाउँ ।
मेलमिलापकाे वातावरण सिर्जना गर्ने सम्वन्धमा ।
चेक बाउन्स
क्षतिपुर्ति दिलाई भराई ममर्त गराई पाउँ ।
जग्गा खाली गराई पाउँ ।
मेराे पैत्रिक सम्पती माथीकाे अनाधिकृत निर्माण गरी कव्जा गरी राखेकाे घरकाे साचाे दिलाई जिउ धनकाे सुरक्षाा गरी पाउँ ।
नपुग जग्गा खाेजी गरी पाउँ ।
बाटाे कायम गरिदिने सम्बन्धमा ।
छलफलमा बाेलाई समस्या समाधान गरी पाउँ ।
घरवाट निकाला गरी खाली गर्न लगाई बहाल रकम समेत दिलाई पाउँ ।
थाेत्रा रुपमा राखिएका थाेत्रा जस्ताका पाता हटाई जग्गा खाली गरी पाउँ ।
अतिक्रमण गरी बनाएकाे पर्खाल सारी साँध सिमाना कायम गरी पाउँ ।
बहाल असुल गरी घर खाली गराई पाउँ ।
बाटाे मिचिएकाे बारे ।
घरकाे चावि खाेली पाउँ ।
जग्गा खाली गराई पाउँ ।
बहाल रकम दिलाई पाउँ ।
स्थानीय सरकार संचालन एन २०७४ काे दफा ४७ काे उपदफा १ काे देहाय खण्ड ठ बमाेिजम सार्वजानिक बाटाे खुलाई पाउँ ।
असुरक्षीत जिर्ण भवन खाली गराई पाउँ ।
एकल महिलाकाे मासिक सामाजिक सुरक्षाकाे भत्ता पाउँ भन्ने बारे ।
घरभाडा दिलाई घर खाली गराई पाउँ ।
फल्याट खाली गरी पाउँ ।
गैह कानूनी भाेगचलन हटाई पाउँ ।
बहाल दिलाई घर खाली गराई पाउँ ।
काेठा खाली गर्ने सम्वन्धमा ।
मापदण्ड विपरितको निर्माण भत्काई पाँउ ।
नक्सा अभिलेखीकरण वदर गरी पाँउ
अनधिकृत टहरा भत्काई पाँउ । सार्वजनिक बाटोमा निर्माण गरेको संरचना भत्काई पाँउ ।
अनधिकृत टहरा भत्काई पाँउ ।
सार्वजनिक बाटोमा निर्माण गरेको संरचना भत्काई पाँउ ।
मापदण्ड विपरितको संरचना भत्काई पाँउ ।
मेरो जग्गा मिचि बनाएको संरचना भत्काई पाँउ
नक्सापास बेगर बनाएको संरचना भत्काई पाँउ ।
नियम बिपरीत राखिएकाे झ्याल टाली पाउँ ।
बहाल दिलाई घर खाली गरी पाउँ ।
भाडा असुल उपर गरी घरजग्गा खाली गराई पाउँ ।
घर फ्लयाट खाली गराउने सम्बन्धमा ।
घर बनाउने टहरा भत्काई पाउँ ।
घर बनाउने टहरा भत्काई पाउँ ।
पैसा असुल गरी सटर खाली गरी पाउँ ।
जग्गा तथा घर खाली गर्ने सम्बन्धमा ।
जग्गा तथा टहरा खाली गर्ने समबन्धमा ।
घर खाली गरी पाउँ ।
घर भत्काई पाँउ ।
गैह्र कानूनी निर्माण भत्काई पाँउ ।
घर खाली गराई घरभाडा तथा क्षतिपुर्ति दिलाई भराई पाउँ ।
घरकाे काेठा खाली गराइिदने बारे ।
बाटाे खाेली पाउँ ।
मापदण्ड विपरितको भत्काई पाँउ ।
नक्सापास विपरितको भत्काई पाँउ ।
न्याय दिलाई आवश्यक कारवाही गरी पाउँ ।
घर खाली गराई पाउँ ।
नक्सा ब्लु प्रिन्टमा भएकाे वाटाे खुलाई पाउँ ।
बहाल रकम दिलाई घर खाली गरी पाउँ ।
पसल कवल खाली गराई पाउँ ।
घर भाडा दिलाई काेठा खाली गरी पाउँ ।
आवश्यक कारवाहीकाे सम्बन्धमा ।
सहमती कार्यान्वयन सम्वन्धमा ।
घर भाडा र बचत रकम असुल उपर गरी घर खाली गरी पाउँ ।
सटर खाली गराईदिने वारे ।
विवाद समाधान गरी पाउँ ।
क्षतिपुर्ति उपलव्ध गराईदिने वारे ।
भाडाकाे घर खाली गर्ने समवन्धमा
दुवै पक्ष झिकाई छलफल गराई पाउँ ।
फ्ल्याट खाली गराई पाउँ ।
काेठा खाली गर्ने सम्बन्धमा ।
बहाल रकम दिलाई बहालवाट निष्काशन गरी पाउँ ।
ज्याला मजदुरी गरेकाे रकम दिलाई भराई पाउँ ।
बिगतमा भएकाे आदेश बमाेजिम अपुग भएकाे मासिक खर्च तथा छाेरीकाे पढाई खर्च थप गरी दिलाई भराई पाउ ।
जग्गा बहाल कर भुक्तानी लगायत विवाद समाधान पाउँ ।
रकम दिलाई पाउँ ।
खान लाउन नदिएकाे समेत
मालसामान फिर्ता गराईदिन बारे ।
अनाधिकृत संरचना हटाई पाउँ ।
भाडा दिलाई घर खाली गराई पाउँ ।
जग्गामा जाने बाटाे खुलाई पाउँ ।
बाटाे अवराेध गरेकाे बारे ।
घरजग्गा खाली गराई पाउँ ।
सार्वजनिक बाटाेमा राखेकाे भरयाङ रिजर्भ पानी टयांकी हटाई सार्वाजिनक बाटाे चाेकमा राखेकाे पर्खाल हटाई बाटाेमा सिधै पानी खस्ने डुंड हटाई पाउँ ।
घरभाडामा बस्ने व्यक्ति हटाई दिने बारे ।
जग्गा राेक्का गरी पाउँ ।
काेठा खाेल्ने समवन्धमा ।
ढल खुलाईदिने बारे ।
छलफलमा झिकाई पसल संचालनकाे लागि एग्रीमेन्ट गरी पाउँ वा पसलका सामान फिर्ता दिलाई पाउँ ।
खोज्नुहोस्