काठमाडौँ महानगरपालिका समक्ष्य पेश गरेको
उजुरी
........................
को छोरा / छोरी / पति / पत्नी ........................
बस्ने वर्ष को
........................
उजुरीकर्ता/वादी
विरुद्ध
........................
को छोरा / छोरी / पति / पत्नी ........................
बस्ने वर्ष
को ........................
प्रतिवादी
विवाद :-
-
१. म /हामी उजुरीवाला निम्न प्रकरणहरूमा लेखिए बमोजिम उजुरी गर्दछु
/गर्दछौं ।
-
२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ...........बमोजिम यो विवाद
यसै कार्यालयको अधिकारपत्रभित्र पर्दछ ।
-
३. उजुरी गर्न प्रचलित कानून बमोजिम हदम्याद भित्र रहेको छ । म
निवेदकलाई निवेदन दिने हकदैया छ ।
-
४. प्रतिवादीका नाममा म्याद तामेल गरी पाउँ ।
-
५. प्रस्तूत उजुरी दर्ता गर्न कानून व्यवसायी नियुक्त गरेको छैन ।
गरेको भए सोको विवरण समावेश गर्नुपर्ने
-
६. उजुरी दर्ता गर्न लाग्ने दस्तुर यसैसाथ बुझाउन ल्याएको छु/छौँ ।
-
७. फिरादको दाबीलाई पुस्टि गर्ने देहायको प्रमाण सम्बन्धि कागजातको
प्रतिलिपि संग्लग्न गरेको छु/छौँ ।
-
८. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला
बुझाउँला ।
उजुरीवालाको दस्तखत र सङ्गठित संस्था भए संस्थाको छाप पनि
निवेदक
........................................
दस्तखत
........................................
इति सम्वत् .................. साल ................महिना ............ गते
............ रोज .......... शुभम् ।